You are viewing the translated version of आकस्मिक निरीक्षण गर्न सक्ने.
Section 31
आकस्मिक निरीक्षण गर्न सक्ने
(१) विभाग, कार्यालय वा खाद्य निरीक्षण अधिकारीले- खाद्य व्यवसायी वा सेवाप्रदायकले बिक्री वितरण गरिरहेको -वा बिक्रीमा राखेको खाद्य पदार्थको स्वच्छता तथा गुणस्तरका सम्बन्धमा आकस्मिक निरीक्षण गर्न वा गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम आकस्मिक निरीक्षण गर्ने अधिकारीले त्यस्तो निरीक्षणपछि उपयुक्त माध्यमबाट चौबिस घण्टाभित्र विभाग वा कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम आकस्मिक निरीक्षण गर्ने अधिकारीले त्यस्तो निरीक्षणपछि उपयुक्त माध्यमबाट चौबिस घण्टाभित्र विभाग वा कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ।